• भ्रष्टाचार नगर्ने कसम खुवाएर टिकट दिन्छौँ : लिङ्देन
    पूर्वी नवलपरासी — राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफनो पार्टीबाट स्थानीय तहमा उम्मेदवार हुनेले भ्रष्टाचार नगर्ने कसम खुवाएर मात्रै टिकट दिने बताएका छन् । ‘एउटा हातमा राजीनामाको कागज लिन्छौँ र अर्को हातमा टिकट दिन्छौ भ्रष्ट्राचार नगर्ने प्रतिबद्धता जनाउनै पर्छ,’ उनले भने । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा...
    Like
    Love
    3
    0 Comments 0 Shares 1045 Views 0 Reviews