• किन जानू साउदी किन जानू कुवेत
    किन जानू साउदी किन जानू कुवेत साहु को पीडा खेप्न मिहेनत र साहस केहि गर्छु भन्ने आट मात्रै हुन पर्योनवलपरासीमा बविता गुरुङले ट्याम्पु चलाए । नवलपरासी स्थित बर्दघाट नगरपालिका १६ घर भएका बबिता गुरुङले आफैले ट्याम्पु खरिद गरि आफैले चलाउने गर्छिन् । यि मेहनतशिल र कर्मठ महिला बैनीलाई Salute गरौ, सम्मान स्वरुप लाईक शेयर गरौ ।   श्रोत: मीन प्हच्यु तमु
    Like
    5
    0 Comments 0 Shares 505 Views 0 Reviews