• भन्दा गफ लाए झै हुन्छ,
    मैले ५०/६० लाख त रिचार्ज गरेर नै सकि सके होला ।
    भन्दा गफ लाए झै हुन्छ, मैले ५०/६० लाख त रिचार्ज गरेर नै सकि सके होला । 😃😁
    Like
    4
    0 Commenti 0 condivisioni 26 Views 0 Anteprima

  • केटि पट्याउन कि ड्रोन उडाउन पर्ने रैछ,
    कि हेलिकप्टर उडाउन पर्ने रैछ
    मैले गफ उडाएर बसे सधै
    केटि पट्याउन कि ड्रोन उडाउन पर्ने रैछ, कि हेलिकप्टर उडाउन पर्ने रैछ मैले गफ उडाएर बसे सधै 🤣
    Like
    Haha
    3
    0 Commenti 0 condivisioni 30 Views 0 Anteprima
  • भन्यो भने गफ लगायो
    भनौला

    त्यही भएर भयो म केही
    भन्दिन
    भन्यो भने गफ लगायो भनौला😣 त्यही भएर भयो म केही भन्दिन😁
    Like
    Haha
    5
    0 Commenti 0 condivisioni 33 Views 0 Anteprima
  • खोई कोको हो अनलाइन?
    आउनुस एकछिन भैङ्कर गफ गरौ
    खोई कोको हो अनलाइन? आउनुस एकछिन भैङ्कर गफ गरौ 😍😊
    Like
    Wow
    8
    0 Commenti 0 condivisioni 44 Views 0 Anteprima
  • Message को reply गर्छौ कि
    त्यहिं आएर गफ हान्नपर्ने हो ?
    Message को reply गर्छौ कि 🤷‍♀️ त्यहिं आएर गफ हान्नपर्ने हो ? 🙄😜😂
    Like
    Haha
    8
    0 Commenti 0 condivisioni 37 Views 0 Anteprima
  • आजकल भर्जिन पाउने भनेको रक्सि मात्र हो
    अरुले म भर्जिन छु भनेर गफ नदिए हुन्छ
    आजकल भर्जिन पाउने भनेको रक्सि मात्र हो अरुले म भर्जिन छु भनेर गफ नदिए हुन्छ
    Like
    Love
    Yay
    6
    0 Commenti 0 condivisioni 32 Views 0 Anteprima
  • Boyfriend सुताएर म्यासेज गर है माया
    मिठा मिठा गफ गरुमला
    Boyfriend सुताएर म्यासेज गर है माया मिठा मिठा गफ गरुमला
    Like
    4
    0 Commenti 0 condivisioni 29 Views 0 Anteprima
  • जेठाजुका दुई छोरा छन, साना गफ गर्दैनन् उनीहरू। 'यत्रो सम्पत्ति छ, यी छोरी बिहे गरेर गएपछि कसले खान्छ ? एउटा छोरा पनि नभएको घर के घर ? एउटा आँखाको केही भर हुन्छ र ?' बेलाबेलामा निकै ताना मार्छिन् जेठानी।

    'आफू त मरे पनि सिधै स्वर्गमा पुगिन्छ, यत्रो सम्पत्ति भएर के गर्नु शिलु ? मरेपछि दागबत्ती दिने कोही छैन।'
    जेठाजुका दुई छोरा छन, साना गफ गर्दैनन् उनीहरू। 'यत्रो सम्पत्ति छ, यी छोरी बिहे गरेर गएपछि कसले खान्छ ? एउटा छोरा पनि नभएको घर के घर ? एउटा आँखाको केही भर हुन्छ र ?' बेलाबेलामा निकै ताना मार्छिन् जेठानी। 'आफू त मरे पनि सिधै स्वर्गमा पुगिन्छ, यत्रो सम्पत्ति भएर के गर्नु शिलु ? मरेपछि दागबत्ती दिने कोही छैन।'
    Like
    Love
    Yay
    Sad
    15
    0 Commenti 0 condivisioni 36 Views 0 Anteprima
  • प्रिय मित्रले सुनाएको कहानीले निकै कौतुहलता पनि बढायो।

    गफैगफमा उनले यो कुरा सुनाएकी थिइन्। उनको यो कुरा लेखमार्फत् उजागर मन लाग्यो। किनकि यो भोगाइमा वास्तविकता लुकेको छ, सत्यता लुकेको छ र अधिकांश महिलाको जीवनको साझा पीडा पनि लुकेको छ। जसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यसखाले पीडा भोगेका छन् उनीहरूलाई थाहा हुन्छ यसखाले घटनाको वास्तविकता।
    प्रिय मित्रले सुनाएको कहानीले निकै कौतुहलता पनि बढायो। गफैगफमा उनले यो कुरा सुनाएकी थिइन्। उनको यो कुरा लेखमार्फत् उजागर मन लाग्यो। किनकि यो भोगाइमा वास्तविकता लुकेको छ, सत्यता लुकेको छ र अधिकांश महिलाको जीवनको साझा पीडा पनि लुकेको छ। जसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यसखाले पीडा भोगेका छन् उनीहरूलाई थाहा हुन्छ यसखाले घटनाको वास्तविकता।
    Like
    Love
    Yay
    14
    0 Commenti 0 condivisioni 71 Views 0 Anteprima
  • गफ चाहिँ करोड करोडको गर्ने तर अन्तिममा एक कप चियाको दाम भने साथीलाई तिर्न लगाउने पनि एकप्रकारको भाइरस हुन्।
    गफ चाहिँ करोड करोडको गर्ने तर अन्तिममा एक कप चियाको दाम भने साथीलाई तिर्न लगाउने पनि एकप्रकारको भाइरस हुन्।😉😉😜😜
    Like
    Love
    4
    0 Commenti 0 condivisioni 32 Views 0 Anteprima
Pagine in Evidenza