• कुनै जमना थ्यो
    मेरो जस्तोसुकै ट्विटमा पनि १०० लाईक कट्थ्यो
    नयाँ हुँदा सम्म हो ट्विटरमा लाईक मेन्सन आउने
    पुरानो भए पछि सबैले हेप्छन्
    नपत्याए पुराना ट्विटेलाई सोध्नुस्
    कुनै जमना थ्यो मेरो जस्तोसुकै ट्विटमा पनि १०० लाईक कट्थ्यो😌 नयाँ हुँदा सम्म हो ट्विटरमा लाईक मेन्सन आउने पुरानो भए पछि सबैले हेप्छन्🙄 नपत्याए पुराना ट्विटेलाई सोध्नुस्😅😁😂
    Love
    1
    0 Comments 0 Shares 77 Views 0 Reviews
  • यहा झुटो मान्छेको #जमना हुन्छ र साचोमान्छे को #तमस
    यहा झुटो मान्छेको #जमना हुन्छ र साचोमान्छे को #तमसा
    Like
    2
    0 Comments 0 Shares 210 Views 0 Reviews
  • एक जमना थियो

    मोबाइल खस्यो भने ब्याट्री बाहिर निस्किन्थ्यो

    अहिले मुटु कलेजो फोक्सो सबै निस्किन्छ
    एक जमना थियो मोबाइल खस्यो भने ब्याट्री बाहिर निस्किन्थ्यो अहिले मुटु कलेजो फोक्सो सबै निस्किन्छ 😉😉😉
    Like
    1
    0 Comments 0 Shares 28 Views 0 Reviews
  • पोर्न साइट बन्द , सामाजिक सन्जाल दर्ता गर्नुपर्ने डिजिटल जमना सरकारले ब्याबस्थित गर्न लागेको कुरा हामिले स्विकार गर्नुपर्छ ।
    पोर्न साइट बन्द , सामाजिक सन्जाल दर्ता गर्नुपर्ने डिजिटल जमना सरकारले ब्याबस्थित गर्न लागेको कुरा हामिले स्विकार गर्नुपर्छ ।
    Like
    2
    0 Comments 0 Shares 27 Views 0 Reviews
  • एक जमना थ्यो मोबाइलको ग्यालरी जति सबै टुइटर का Ss हरु ले भरिन्थे
    एक जमना थ्यो मोबाइलको ग्यालरी जति सबै टुइटर का Ss हरु ले भरिन्थे 😁
    0 Comments 0 Shares 27 Views 0 Reviews