प्रधानमन्त्री शेरबहादुर देउवा CCMC
प्रधानमन्त्री शेरबहादुर देउवाले CCMC निर्देशक समितिको हिजो बसेको बैठकमा सम्भावित कोरोनाको तेस्रो लहरको तयारी तत्काल सुरु गर्न निर्देशन गर्नु भएको छ।अक्सिजनको प्रवन्ध गर्न, नाकाहरुमा कोरोनाको परिक्षण गर्न र वालवालिकाहरुका लागि विषेश सतर्कता अपनाउन पनि उहाँले निर्देशन गर्नु भएको छ।