काठमाडौं । आफूले बढाएको पोल भाडा नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकणले शनिबारदेखि देशभर विभिन्न स्थानमा इन्टरनेटको तार काटेको छ । प्राधिकरणले तार काटेसँगै चितवनको भरतपुरसहित विराटनगर, पाल्पा, बुटवल, धनकुटालगायत विभिन्न जिल्लाका विभिन्न स्थानमा इन्टरनेट अवरुद्ध भएका छन् । तार काटेको घटनाप्रति दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले सूचना मार्फत दुःख व्यक्त गर्दै इन्टरनेटको तार काट्ने […]
काठमाडौं । माइक्रोसफ्टले औपचारिक रुपमा आउँदो अक्टोबर ४ मा विण्डोज ११ सार्वजनिक गर्दै छ । कम्पनीले यसअघि नै नयाँ अपरेटिङ सिस्टम अपडेटका लागि न्यूनतम आवश्यकता प्रकाशित गरिसकेकाे छ । दशकभन्दा लामो समयमा न्यूनतम आवश्यकता अगाडि सारिएको यो पहिलो पटक हो । यसको सहजताका लागि कम्पनीले एउटा एप ल्याएको छ, जसको नाम हो ‘पीसी हेल्थ’ । […]
काठमाडौं । सन् २०२२ मा हुन गइरहेको एसियन गेममा ई-स्पोर्टस अर्थात अनलाइन गेम पनि समावेश हुने भएको छ । ओलम्पिक काउन्सिल अफ एसियाले बुधबार यस्तो घोषणा गरेको हो । एसियन गेममा पहिलो पटक आठओटा ई-स्पोर्टस समावेश गर्न लागिएको छ । काउन्सिलका अनुसार यस पटकको एसियन गेममा इए स्पोर्टसले तयार पारेको फिफा, पब्जी मोबाइल, एरेना अफ […]
काठमाडौं । गुगलले ईमेललाई म्यासेज पठाउने माध्यममात्र नभएर सबै सेवा एकै ठाउँमा उपलब्ध हुने हबको रुपमा स्थापना गरिरहेको छ । त्यसका लागि गुगलले गुगल वर्कस्पेसमा उल्लेख्य परिवर्तन गरेको छ । जिमेलको नयाँ अपडेटमा एपको डिजाइनसँगै नयाँ फिचरसमेत थप भएका छन् । यसअन्तर्गत अब जिमेलमा भ्वाइस र भिडिओ कल फिचरसमेत सुरू भएको छ । गुगल मिटको […]
काठमाडौं । निजी इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले नेपालमै पहिलो पटक मेश वाईफाई प्रविधि भित्र्याएको छ । विदेशी लगानी समेत रहेको कम्पनीले सोमबार बेलुकाको फेसबुक लाइभमार्फत वाईफाईको नयाँ प्रविधि सार्वजनिक गरेको हो । विद्यमान तथा परम्परागत वाईफाई प्रविधि पर्याप्त नभएपछि ग्राहकको आवश्यकता सम्बोधन गर्न नेपालकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीले मेश वाईफाई भित्र्याइएको जनाएको छ […]
एनसेल र भायानेटको सहकार्यमा आज बिहीवार विशेष अफर घोषणा हुँदै
https://www.techpana.com/2021/100141/?fbclid=IwAR1SEuBfZH1VV72QDJC4fsf9p9A1sFdsKS9LgG
uuovt0HnnexnXoIEwC81k
काठमाडौं । निजी इन्टरनेट सेवाप्रदायक भायानेट र निजी क्षेत्रको सबैभन्दा ठूलो टेलिफोन सेवाप्रदायक एनसेलको सहकार्यमा एकसाथ विभिन्न योजना सार्वजनिक हुने भएको छ । आउँदो बिहीवार यी दुई कम्पनीले आफ्ना ग्राहकका लगि एक विशेष अफर घोषणा गर्ने तयारी गरेका छन् । यसरी कुनै इन्टरनेट सेवाप्रदायक र टेलिफोन कम्पनीको सहकार्यमा ग्राहकका लागि अफर ल्याउने तयारी सम्भवतः यो […]
काठमाडौं । सरकारले इन्टरनेटको शुल्क घटाउने तयारी गरेको छ । सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले सबैमा इन्टरनेट सेवाको पहुँच पुर्याउन सेवा शुल्क घटाउने तयारी गरिएको जानकारी दिएका छन् । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘मोबाइल डेटा वा वाईफाई कुनबाट शुल्क घटाउन सकिन्छ भनेर अध्ययन गरिरहेका छौं ।’ सरकारी र […]
काठमाडौं । नेपाली बजारमा रियलमी ब्राण्डका रियलमी स्मार्टफोनमा पछिल्लो समय आकर्षण बढिरहेको छ । नेपाली बजारमा रियलमीका १३ हजारदेखि ३४ हजार रूपैयाँसम्मका स्मार्टफाेन उपलब्ध छ । आउँदो एक वर्षभित्र नेपालमा दोस्रो मुख्य ब्राण्ड बन्ने उद्देश्यसहित रियलमीले शंकर ग्रुपसँग साझेदारसमेत गरेको छ । स्थापना भएको तीन वर्षकाे अवधिमा कम्पनीले विश्वभर १० करोड स्मार्टफोन बजारमा उपलब्ध गराएकाे […]
काठमाडौं । निजी मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले ग्राहकलाई थप तीन अर्ब फिर्ता गर्नुपर्ने देखिएको छ । ग्राहकको स्वीकृतिबिनै विभिन्न सेवा तथा प्याक स्वतः नवीकरण गरी आम्दानी गरेको भन्दै गत सातामात्रै एक अर्ब ११ करोड रुपैयाँ एनसेलले प्रयोगकर्तालाई फिर्ता गर्नुपर्ने निर्णय नियामक नेपाल दूरसञ्चार प्राधिकरणले गरेको थियो । तीन महिनाको अवधि दिएर प्रयोगकर्तालाई पैसा फिर्ता गर्नुपर्ने […]