Aggiornamenti recenti
- करिब १५ वर्ष पुरानो(२०६४/२००८) हाम्रो कुसे शनिश्चरे युवा समुहले मिलेर गरेको एक सांगीतिक कार्यक्रम थियो जस्मा म लगायत दिपक लिम्बु युग ब्याण्ड नगेन मगर विकेश सावदेन नरेन लिम्बु पवन घिमिरे मणि राइ दिपक बराइली सुरज राइ तिर्थ मगर बरुन मोक्तान हरुको प्रस्तुति रहेको थियो र त्यश्लाई परेली फोटो स्टुडियो द्वारा क्यामरामा कैद गरिएको रहेछ, त्यस बखत डिजिटल क्यामेरा नभएको हुदा रिल (VCR ) टेपमा राखिएको रहेछ र पछि नरेन दाइको हातबाट लिएर मैले राखेको थिए र vcr टेप बाट convert गरि backup निकाली आज मेरो youtube channel मा राखी पुरानो सम्झना स्वरुप सार्बजनिक गरेको छु ! कुनै ठाउमा प्राबिधिक कारण केहि भिडियोमा समस्या देखिएको छ त्यसलाई स्वीकार गरि हेरी मज्जा लिनु होला !
#यो कार्यक्रम सफल बनाउन प्रायोजक कलाकार प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुराउनु हुने महानुभाबरुलाई धेरै धेरै धन्यबाद र कुसे शनिश्चरे बासीलाई !!!
https://www.youtube.com/watch?v=XnJ7wxkER0gEffettua l'accesso per mettere mi piace, condividere e commentare! - सीजी इन्टरनेट जोड्नेले १५ दिन निशुल्क परीक्षण गर्न पाउनेकाठमाडौँ — सीजी नेटले इन्टरनेट जडान गर्ने नयाँ उपभोक्तालाई ‘फ्री ट्रायल अफर’ दिने भएको छ । यो अफर अन्तर्गत नयाँ प्रयोगकर्ताले सीजी नेट जडानमा १५ दिनको नि:शुल्क परीक्षण सुविधा पाउनेछन् । इन्टरनेट स्लो चल्ने गरेको गुनासो बढेका बेला सीजीले यस्तो अफर ल्याएको हो । यसबाट नयाँ प्रयोगकर्ताले परीक्षण अवधिको रुपमा १५ दिन इन्टरनेट चलाउादा कुनै शुल्क लाग्ने छैन ।...
- मन्त्री प्रेम आलेले गरे योगेश भट्टराईको भण्डाफोर, अब कसैलाई बाँकी राख्दिन, यो ट्रेलर हो
#PremAale #tourismminister #nepal #esathi0 Commenti 0 condivisioni 38 Views 0 Anteprima -
-
- flying above clouds
-
-
-
Altre storie