radhey radhey
-
-
-
-
-
-
- Class of diploma
-
-
-
-
Recent Updates
- Please log in to like, share and comment!
- नचाहँदा नचाहँदै पनि, अन्तै तिर फुल्न थालेँ
जुन बनि अरु समिप, मुस्कुराउदै खुल्न थालेँ
रूँदै बस्नु पर्छ यादमा, भन्ने छैन एकले मात्र
जब भुल्यो उसले मलाई, मैले पनि भुल्न थाले
_ श्रृजना डोटेल - मुक्तककारसँग कविसँग प्रेम गरेर हेर
स्वच्छ मनको छविसँग प्रेम गरेर हेर
तबमात्र साँचो प्रेमको परिभाषा बुझ्छौ
जब निकै अनुभविसँग प्रेम गरेर हेर ।।
-कुशल रिजाल
-
-
-
-
-
-
-
More Stories