Atualizações Recentes
  • http://newsfromemail.blogspot.com/
    http://newsfromemail.blogspot.com/
    Welcome to Email News
    learning. playing
    NEWSFROMEMAIL.BLOGSPOT.COM
    7
    62 Comentários 1 Compartilhamentos
  • https://www.youtube.com/user/Isolatedcorpse/videos
    https://www.youtube.com/user/Isolatedcorpse/videos
    SaJaN ShrEsthA
    just for fun
    WWW.YOUTUBE.COM
    8
    123 Comentários 0 Compartilhamentos
  • Smart nepal
    धनगढीबाट भर्खर म काठमाडौ ओर्लिए एक घन्टामै काठमाडौं रेलले ल्याइपुरायो , काठमाडौं पुरै फेरिएछ। म सिधै मेट्रो चढेर लागे साथीको कोठातिर। साथिले पाइपवाला ग्यासको बटन अन गरेर ५ मिनेट्मै खाजा तयार पारे। खाजा खाइ पछि AC रुम मा आराम गर्दै मैले सोधे , AC महङ्गो हुदैन? साथिले मन्द मुस्कानका साथ भने,हावाबाट निकालेको बिजुली हो धेरै सस्तो छ। म तेत्तिकै दङ्ग थे, हुनत धनगढी पनि तेति अबिकसित त थिएन तर यी सबै...
    11
    1 Comentários 0 Compartilhamentos
  • https://newsfromemail.blogspot.com/
    https://newsfromemail.blogspot.com/
    Welcome to Email News
    learning. playing
    NEWSFROMEMAIL.BLOGSPOT.COM
    11
    0 Comentários 0 Compartilhamentos
  • 11
    3 Comentários 0 Compartilhamentos
  • https://newsfromemail.blogspot.com/
    https://newsfromemail.blogspot.com/
    Welcome to Email News
    learning. playing
    NEWSFROMEMAIL.BLOGSPOT.COM
    8
    0 Comentários 0 Compartilhamentos
  • https://www.e-sathi.com/movies/
    https://www.e-sathi.com/movies/
    e-Sathi - Movies
    Create an account or log into e-Sathi.com. Connect with friends, family and other people you know. Share photos and videos, send messages and get updates.
    WWW.E-SATHI.COM
    9
    2 Comentários 1 Compartilhamentos
  • 8
    2 Comentários 0 Compartilhamentos
  • Www.Newsfromemail.blogspot.com
    Www.Newsfromemail.blogspot.com
    7
    0 Comentários 0 Compartilhamentos
  • 10
    5 Comentários 0 Compartilhamentos
  • Good morning e sathi
    Good morning e sathi
    9
    1 Comentários 0 Compartilhamentos
  • 9
    3 Comentários 0 Compartilhamentos
  • 7
    1 Comentários 0 Compartilhamentos
  • धनगढीबाट भर्खर म काठमाडौ ओर्लिए एक घन्टामै काठमाडौं रेलले ल्याइपुरायो , काठमाडौं पुरै फेरिएछ। म सिधै मेट्रो चढेर लागे साथीको कोठातिर। साथिले पाइपवाला ग्यासको बटन अन गरेर ५ मिनेट्मै खाजा तयार पारे। खाजा खाइ पछि AC रुम मा आराम गर्दै मैले सोधे , AC महङ्गो हुदैन? साथिले मन्द मुस्कानका साथ भने,हावाबाट निकालेको बिजुली हो धेरै सस्तो छ। म तेत्तिकै दङ्ग थे, हुनत धनगढी पनि तेति अबिकसित त थिएन तर यी सबै कुराहरु processing मै थिए। हामी धरहरा घुम्न निस्कियौ । धरहराको चौथो तल्ला
    सम्म गाडीहरू खचाखच पर्किङ गरिएका थिय ।
    दसौं तल्लाबाट काठमाडौं नियाली सकेपछी हामी केबलकार बाट स्वयम्भु हान्नियौ । काठमाडौं साच्चिकै बिचित्र थियो। पानीजहाज चड्ने मेरो पुरानो इच्क्षा पूरा हुने वाला थियोे । हामी सिधै कोशी ब्यारेज हानियौ । निकै सस्तोमा टिकट किनेर हामी प्रसान्त महासागरको यात्रामा निस्कियौ १० दिनको यात्रामा म जहाज लागेर सिथिल भैसकेको थिए। साथीको हालत पनि उस्तै थियो। ओहो कति ठुलो व्होल माछो हाम्रै जहाजको अगाडि पुछ्चर हल्लाउदै थियो। हेर्दाहेर्दै माछोत जहाजतिरै पो आउदै छ त बा! नभन्दै माछोले जहाजलाइ ठक्कर दियो। जहाज नराम्ररी हल्लियो ।हामिलाई अडिन गारो भो। अह्हो जहाज त डुब्दै पो छ त! मैले केही भेउ पाउन सकिन। न समाउने केही थियो न कसैको सहरा, जताततै पानी नै पानी लौन मत डुबे प्रसान्त महासागरमा ! म आत्तिय । तर एकछिन पानी त नुनिलो छैन त! मैले भिजेको हात मुखमा पुर्याए । अझ हात चाट्छस ?
    छिटो उठ! ९ बजिसक्यो मम्मी को हातमा पानीको जग
    थियो। धन्न बाचियो । धन्न सपना रहेछ, नत्र ज्यानै जाने #नयाँ नेपाल नयाँ सोचको साथ.....
    धनगढीबाट भर्खर म काठमाडौ ओर्लिए एक घन्टामै काठमाडौं रेलले ल्याइपुरायो , काठमाडौं पुरै फेरिएछ। म सिधै मेट्रो चढेर लागे साथीको कोठातिर। साथिले पाइपवाला ग्यासको बटन अन गरेर ५ मिनेट्मै खाजा तयार पारे। खाजा खाइ पछि AC रुम मा आराम गर्दै मैले सोधे , AC महङ्गो हुदैन? साथिले मन्द मुस्कानका साथ भने,हावाबाट निकालेको बिजुली हो धेरै सस्तो छ। म तेत्तिकै दङ्ग थे, हुनत धनगढी पनि तेति अबिकसित त थिएन तर यी सबै कुराहरु processing मै थिए। हामी धरहरा घुम्न निस्कियौ । धरहराको चौथो तल्ला सम्म गाडीहरू खचाखच पर्किङ गरिएका थिय । दसौं तल्लाबाट काठमाडौं नियाली सकेपछी हामी केबलकार बाट स्वयम्भु हान्नियौ । काठमाडौं साच्चिकै बिचित्र थियो। पानीजहाज चड्ने मेरो पुरानो इच्क्षा पूरा हुने वाला थियोे । हामी सिधै कोशी ब्यारेज हानियौ । निकै सस्तोमा टिकट किनेर हामी प्रसान्त महासागरको यात्रामा निस्कियौ १० दिनको यात्रामा म जहाज लागेर सिथिल भैसकेको थिए। साथीको हालत पनि उस्तै थियो। ओहो कति ठुलो व्होल माछो हाम्रै जहाजको अगाडि पुछ्चर हल्लाउदै थियो। हेर्दाहेर्दै माछोत जहाजतिरै पो आउदै छ त बा! नभन्दै माछोले जहाजलाइ ठक्कर दियो। जहाज नराम्ररी हल्लियो ।हामिलाई अडिन गारो भो। अह्हो जहाज त डुब्दै पो छ त! मैले केही भेउ पाउन सकिन। न समाउने केही थियो न कसैको सहरा, जताततै पानी नै पानी लौन मत डुबे प्रसान्त महासागरमा ! म आत्तिय । तर एकछिन पानी त नुनिलो छैन त! मैले भिजेको हात मुखमा पुर्याए । अझ हात चाट्छस ? छिटो उठ! ९ बजिसक्यो मम्मी को हातमा पानीको जग थियो। धन्न बाचियो । धन्न सपना रहेछ, नत्र ज्यानै जाने #नयाँ नेपाल नयाँ सोचको साथ.....
    7
    0 Comentários 0 Compartilhamentos
  • Https://newsfromemail.blogspot.com
    Https://newsfromemail.blogspot.com
    7
    0 Comentários 0 Compartilhamentos
  • 8
    0 Comentários 0 Compartilhamentos
  • Www.sajanshrestha.blogspot.com
    Www.sajanshrestha.blogspot.com :sleeping:
    7
    0 Comentários 0 Compartilhamentos
  • Www.sajanshrestha.blogspot.com
    Www.sajanshrestha.blogspot.com
    6
    0 Comentários 0 Compartilhamentos
  • Welcome all
    Welcome all
    6
    1 Comentários 0 Compartilhamentos
Mais Stories