Pinned Post
जीवनमा घृणा गर्नेहरु पनि चाहिने रहेछ । नभए आफुलाई प्रेम गर्नेहरुको महत्व कहाँ थाहा हुन्छ र ?
जीवनमा घृणा गर्नेहरु पनि चाहिने रहेछ । नभए आफुलाई प्रेम गर्नेहरुको महत्व कहाँ थाहा हुन्छ र ?
Like
Love
4
1 Comments 0 Shares 14 Views
Recent Updates
  • कस्तो अचम्मकाे याद छ तिम्रो न तिमीलाई अंगाल्न सक्छु ,न अाफुलाई समहाल्न सक्छु।See-no-evil monkey
    कस्तो अचम्मकाे याद छ तिम्रो न तिमीलाई अंगाल्न सक्छु ,न अाफुलाई समहाल्न सक्छु।See-no-evil monkey
    Love
    2
    0 Comments 0 Shares 298 Views
  • सन्सार जित्ने सोच लिएर हिँडेकी मान्छे म
    आज तिम्रो मन जित्न नसकेर रुदैँ बसेकी छु
    सन्सार जित्ने सोच लिएर हिँडेकी मान्छे म आज तिम्रो मन जित्न नसकेर रुदैँ बसेकी छु 😥💔
    Love
    2
    0 Comments 0 Shares 277 Views
  • जीवनमा सबै कुराहरू भुले पनि आमाले बोकेको घाँसको भारी र बाबाले बोकेको काँधको जिम्मेवारी कहिल्यै नभुल्नुहोला।
    जीवनमा सबै कुराहरू भुले पनि आमाले बोकेको घाँसको भारी र बाबाले बोकेको काँधको जिम्मेवारी कहिल्यै नभुल्नुहोला।🙏😍
    Love
    1
    0 Comments 0 Shares 281 Views
  • पूरा नहुने सपनाहरुको लिस्टमा
    पहिलो नम्बरमा तिम्रो नाम रहन गयो।
    पूरा नहुने सपनाहरुको लिस्टमा पहिलो नम्बरमा तिम्रो नाम रहन गयो।
    Love
    2
    0 Comments 0 Shares 275 Views
  • आएको त सिर्फ यादै मात्र थियो
    थाहा छैन फेरि आशु साथि हुन किन आयो
    आएको त सिर्फ यादै मात्र थियो थाहा छैन फेरि आशु साथि हुन किन आयो
    Love
    2
    0 Comments 0 Shares 273 Views
  • यात्रा धेरै लामाे छ
    बस तिमी बिच बाटाेमा नथाक्नु है
    "प्याराे मान्छे"
    यात्रा धेरै लामाे छ बस तिमी बिच बाटाेमा नथाक्नु है "प्याराे मान्छे" 😍
    Love
    2
    0 Comments 0 Shares 272 Views
  • तिमि अभिनय गरेरै हजारौं दिलमा खेल्ने भै सकेउ
    मैले अझै तस्बिर खिच्दा पनि मुस्कुराउन जानेको छैन।
    तिमि अभिनय गरेरै हजारौं दिलमा खेल्ने भै सकेउ मैले अझै तस्बिर खिच्दा पनि मुस्कुराउन जानेको छैन।
    Love
    2
    0 Comments 0 Shares 274 Views
  • https://www.youtube.com/shorts/n2jEmZtrdDc
    https://www.youtube.com/shorts/n2jEmZtrdDc
    Love
    2
    0 Comments 0 Shares 287 Views
  • https://www.youtube.com/watch?v=X8q-m49sjqE&t=428s
    https://www.youtube.com/watch?v=X8q-m49sjqE&t=428s
    Love
    2
    0 Comments 0 Shares 280 Views
  • https://www.youtube.com/watch?v=MQ5EhkGHSns
    https://www.youtube.com/watch?v=MQ5EhkGHSns
    Love
    2
    0 Comments 0 Shares 280 Views
More Stories