मुटुमा लुकाएर यसरि राख्नु
जसतो मन्दिरमा कोही आफ्नो आसथाको दियो राख्छ
ओठमा कोही कसैको नाम राखेको हुन्छ
राखेको छ यसरि कोही कसैले यसरि
मुटुमा तिमीलाई जसरि आफ्नो दिलमा राख्छ
प्रेम भागवानको प्रिय बसती हो भनि
मुटुमा तिमीलाई मैले भगवान जसरि राखे
मुटुमा लुकाएर यसरि राख्नु
जसतो मन्दिरमा कोही आफ्नो आसथाको दियो राख्छ
ओठमा कोही कसैको नाम राखेको हुन्छ
राखेको छ यसरि कोही कसैले यसरि
मुटुमा तिमीलाई जसरि आफ्नो दिलमा राख्छ
प्रेम भागवानको प्रिय बसती हो भनि
मुटुमा तिमीलाई मैले भगवान जसरि राखे