Recent Updates
  • शेरे : मेरो छोरो रातभरी Book नजिक बसी रहनछ ।

    बेरे : अनि कसरि फेल भोत ?

    शेरे : अरे यार Facebook को नजिक बस्छ ।
    शेरे : मेरो छोरो रातभरी Book 📚 नजिक बसी रहनछ । बेरे : अनि कसरि फेल भोत ? शेरे : अरे यार Facebook को नजिक बस्छ ।
    0 Comments 0 Shares 87 Views 0 Reviews
  • मेडम : यदी आफ्नो आदत सुधारनु छ भने आफ्नो मेडम लाई आमा जस्तै मान्नु पर्छ ।

    शेरे : के कुरा गर्नु भाको मेडम तेस्तरी मेरो आदत ठिक होला बुबाको खराब होलातनी ।
    मेडम : यदी आफ्नो आदत सुधारनु छ भने आफ्नो मेडम 👧 लाई आमा जस्तै मान्नु पर्छ । शेरे : के कुरा गर्नु भाको मेडम 👧 तेस्तरी मेरो आदत ठिक होला बुबाको खराब होलातनी । 😂😂
    0 Comments 0 Shares 103 Views 0 Reviews
  • मेडम – शेरे ल भन एक तरफ पैसा अर्को तरफ अक्कल भएपछि तैले के टिप्छ्स ?

    शेरे – मत पैसा टिप्छु ।

    मेडम – मत अक्कल टिप्छु ।

    शेरे – ठिकै हो जसको पास जे कुराको कमि हुन्छ तेस्ले त्योकुरा टिप्छ् ।

    शेरे 1 घण्टा तक मुर्गा भाको थियो ।
    मेडम – शेरे ल भन एक तरफ पैसा अर्को तरफ अक्कल भएपछि तैले के टिप्छ्स ? शेरे – मत पैसा टिप्छु । मेडम – मत अक्कल टिप्छु । शेरे – ठिकै हो जसको पास जे कुराको कमि हुन्छ तेस्ले त्योकुरा टिप्छ् । शेरे 1 घण्टा तक मुर्गा भाको थियो ।
    0 Comments 0 Shares 105 Views 0 Reviews
  • सर – मैले तलाई हिजो गधा को बारेमा निबन्ध लेख्न भनेको थिए ल सुना ?

    शेरे – सर हिजो मैले लेख्न लाको थिए गधा कहाप भागी हाल्यो ।
    सर – मैले तलाई हिजो गधा को बारेमा निबन्ध लेख्न भनेको थिए ल सुना ? शेरे – सर हिजो मैले लेख्न लाको थिए गधा कहाप भागी हाल्यो ।
    0 Comments 0 Shares 101 Views 0 Reviews
  • शेरे – तिमीले म मा एस्तो के खास देखेउ र बिहेको लागि ह गरिदियौ ।

    शेरेको बुढी – तिमीलाई एकदिन भाडा धुन लाको देखेर नि मलाई भाडा धुन न पर्ला भनि ।
    शेरे – तिमीले म मा एस्तो के खास देखेउ र बिहेको लागि ह गरिदियौ । शेरेको बुढी – तिमीलाई एकदिन भाडा धुन लाको देखेर नि मलाई भाडा धुन न पर्ला भनि ।
    0 Comments 0 Shares 94 Views 0 Reviews
  • म होटेलमा नास्ता खान गएको थिए सबै टेबल मा couple हरु बसेका थिए मलाई बस्नलाई ठाउँ थिएन मैले नि mobile निकाले अनि भने तेरो Gf अरु कसैसंग बसेछे त छिटोआइजा कसमसे आदा केटि हरु गाएब भैहालिन ।
    म होटेलमा नास्ता खान गएको थिए सबै टेबल मा couple हरु बसेका थिए मलाई बस्नलाई ठाउँ थिएन मैले नि mobile निकाले अनि भने तेरो Gf अरु कसैसंग बसेछे त छिटोआइजा कसमसे आदा केटि हरु गाएब भैहालिन ।
    0 Comments 0 Shares 82 Views 0 Reviews
  • केटि – मेरो बुबाले भन्नु भाको छ यदि म फेल भए भने मलाई रिक्सा वाला संग बिहे गरिदिनेरे ।

    शेरे – मेरो बुबाले पनि भन्नु भको छ म फेल भएपछि मलाई रिक्सा किन्दिनेरे ।

    भैरे – वा वा रबने बनादी जोडी ।
    केटि – मेरो बुबाले भन्नु भाको छ यदि म फेल भए भने मलाई रिक्सा वाला संग बिहे गरिदिनेरे । शेरे – मेरो बुबाले पनि भन्नु भको छ म फेल भएपछि मलाई रिक्सा किन्दिनेरे । भैरे – वा वा रबने बनादी जोडी ।
    0 Comments 0 Shares 83 Views 0 Reviews
  • भैरे लाई करेन्ट लाग्यो ।

    भैरेको बुढी – केहित भएन ?

    भैरे – मलाई छोड मिटर हेर कति unit बढ्यो ?
    भैरे लाई करेन्ट लाग्यो । भैरेको बुढी – केहित भएन ? भैरे – मलाई छोड मिटर हेर कति unit बढ्यो ?
    0 Comments 0 Shares 83 Views 0 Reviews
  • बिहे गरेको केटाहरु कहिले आफ्नो राशिफल पढदैनन् ।

    उनिहरुत बिहान चियाको लागि बुडिले अदरक कुट्न लागेको आवाजले थाहा पाईहाल्छन आजको दिन कस्तो बित्छ ।
    बिहे गरेको केटाहरु कहिले आफ्नो राशिफल पढदैनन् । उनिहरुत बिहान चियाको लागि बुडिले अदरक कुट्न लागेको आवाजले थाहा पाईहाल्छन आजको दिन कस्तो बित्छ ।
    0 Comments 0 Shares 83 Views 0 Reviews
  • कहिले खतम नहुने सवाल र जवाफ

    बुबा – बाबु पढाई कस्तो चल्दै छ ?

    छोरो – बुबा एक दम राम्रो ।
    कहिले खतम नहुने सवाल र जवाफ बुबा – बाबु पढाई कस्तो चल्दै छ ? छोरो – बुबा एक दम राम्रो ।
    0 Comments 0 Shares 123 Views 0 Reviews
More Stories