Recent Updates
- शेरे : मेरो छोरो रातभरी Book नजिक बसी रहनछ ।
बेरे : अनि कसरि फेल भोत ?
शेरे : अरे यार Facebook को नजिक बस्छ ।शेरे : मेरो छोरो रातभरी Book 📚 नजिक बसी रहनछ । बेरे : अनि कसरि फेल भोत ? शेरे : अरे यार Facebook को नजिक बस्छ ।0 Comments 0 Shares 104 Views 0 ReviewsPlease log in to like, share and comment! - मेडम : यदी आफ्नो आदत सुधारनु छ भने आफ्नो मेडम लाई आमा जस्तै मान्नु पर्छ ।
शेरे : के कुरा गर्नु भाको मेडम तेस्तरी मेरो आदत ठिक होला बुबाको खराब होलातनी ।मेडम : यदी आफ्नो आदत सुधारनु छ भने आफ्नो मेडम 👧 लाई आमा जस्तै मान्नु पर्छ । शेरे : के कुरा गर्नु भाको मेडम 👧 तेस्तरी मेरो आदत ठिक होला बुबाको खराब होलातनी । 😂😂0 Comments 0 Shares 120 Views 0 Reviews - मेडम – शेरे ल भन एक तरफ पैसा अर्को तरफ अक्कल भएपछि तैले के टिप्छ्स ?
शेरे – मत पैसा टिप्छु ।
मेडम – मत अक्कल टिप्छु ।
शेरे – ठिकै हो जसको पास जे कुराको कमि हुन्छ तेस्ले त्योकुरा टिप्छ् ।
शेरे 1 घण्टा तक मुर्गा भाको थियो ।मेडम – शेरे ल भन एक तरफ पैसा अर्को तरफ अक्कल भएपछि तैले के टिप्छ्स ? शेरे – मत पैसा टिप्छु । मेडम – मत अक्कल टिप्छु । शेरे – ठिकै हो जसको पास जे कुराको कमि हुन्छ तेस्ले त्योकुरा टिप्छ् । शेरे 1 घण्टा तक मुर्गा भाको थियो ।0 Comments 0 Shares 122 Views 0 Reviews - सर – मैले तलाई हिजो गधा को बारेमा निबन्ध लेख्न भनेको थिए ल सुना ?
शेरे – सर हिजो मैले लेख्न लाको थिए गधा कहाप भागी हाल्यो ।सर – मैले तलाई हिजो गधा को बारेमा निबन्ध लेख्न भनेको थिए ल सुना ? शेरे – सर हिजो मैले लेख्न लाको थिए गधा कहाप भागी हाल्यो ।0 Comments 0 Shares 118 Views 0 Reviews - शेरे – तिमीले म मा एस्तो के खास देखेउ र बिहेको लागि ह गरिदियौ ।
शेरेको बुढी – तिमीलाई एकदिन भाडा धुन लाको देखेर नि मलाई भाडा धुन न पर्ला भनि ।शेरे – तिमीले म मा एस्तो के खास देखेउ र बिहेको लागि ह गरिदियौ । शेरेको बुढी – तिमीलाई एकदिन भाडा धुन लाको देखेर नि मलाई भाडा धुन न पर्ला भनि ।0 Comments 0 Shares 111 Views 0 Reviews - म होटेलमा नास्ता खान गएको थिए सबै टेबल मा couple हरु बसेका थिए मलाई बस्नलाई ठाउँ थिएन मैले नि mobile निकाले अनि भने तेरो Gf अरु कसैसंग बसेछे त छिटोआइजा कसमसे आदा केटि हरु गाएब भैहालिन ।म होटेलमा नास्ता खान गएको थिए सबै टेबल मा couple हरु बसेका थिए मलाई बस्नलाई ठाउँ थिएन मैले नि mobile निकाले अनि भने तेरो Gf अरु कसैसंग बसेछे त छिटोआइजा कसमसे आदा केटि हरु गाएब भैहालिन ।0 Comments 0 Shares 99 Views 0 Reviews
- केटि – मेरो बुबाले भन्नु भाको छ यदि म फेल भए भने मलाई रिक्सा वाला संग बिहे गरिदिनेरे ।
शेरे – मेरो बुबाले पनि भन्नु भको छ म फेल भएपछि मलाई रिक्सा किन्दिनेरे ।
भैरे – वा वा रबने बनादी जोडी ।केटि – मेरो बुबाले भन्नु भाको छ यदि म फेल भए भने मलाई रिक्सा वाला संग बिहे गरिदिनेरे । शेरे – मेरो बुबाले पनि भन्नु भको छ म फेल भएपछि मलाई रिक्सा किन्दिनेरे । भैरे – वा वा रबने बनादी जोडी ।0 Comments 0 Shares 100 Views 0 Reviews - भैरे लाई करेन्ट लाग्यो ।
भैरेको बुढी – केहित भएन ?
भैरे – मलाई छोड मिटर हेर कति unit बढ्यो ?भैरे लाई करेन्ट लाग्यो । भैरेको बुढी – केहित भएन ? भैरे – मलाई छोड मिटर हेर कति unit बढ्यो ?0 Comments 0 Shares 100 Views 0 Reviews - बिहे गरेको केटाहरु कहिले आफ्नो राशिफल पढदैनन् ।
उनिहरुत बिहान चियाको लागि बुडिले अदरक कुट्न लागेको आवाजले थाहा पाईहाल्छन आजको दिन कस्तो बित्छ ।बिहे गरेको केटाहरु कहिले आफ्नो राशिफल पढदैनन् । उनिहरुत बिहान चियाको लागि बुडिले अदरक कुट्न लागेको आवाजले थाहा पाईहाल्छन आजको दिन कस्तो बित्छ ।0 Comments 0 Shares 101 Views 0 Reviews - कहिले खतम नहुने सवाल र जवाफ
बुबा – बाबु पढाई कस्तो चल्दै छ ?
छोरो – बुबा एक दम राम्रो ।कहिले खतम नहुने सवाल र जवाफ बुबा – बाबु पढाई कस्तो चल्दै छ ? छोरो – बुबा एक दम राम्रो ।0 Comments 0 Shares 140 Views 0 Reviews
More Stories