Life is enjoyable ..
  • Student at Achham
  • Lives in Achham
  • From Achham
  • Studied Devendra shah at Shree surya Chanda High school kalimati achham
    Class of Study
  • Male
  • Single
  • 02/10/1999
  • Followed by 54 people
Recent Updates
  • यो आप्लिकेशन कति ढिलो हो चलेको अनि रिफर बाट खोइ त कमाई
    यो आप्लिकेशन कति ढिलो हो चलेको अनि रिफर बाट खोइ त कमाई
    7
    0 Comments 0 Shares
  • App is very slow
    App is very slow
    7
    1 Comments 0 Shares
  • Helo sathi haru khana vayo
    Helo sathi haru khana vayo
    9
    3 Comments 0 Shares
  • Kata honi ahile frn
    Kata honi ahile frn
    6
    0 Comments 0 Shares
  • Hi friends
    Hi friends
    5
    0 Comments 0 Shares
  • जुन देशमा Exam cancel हुँदा खुसी मनाइन्छ।
    अनि pubg र tiktok बन्द हुने कुराले दुःखी हुन्छन्।।
    त्यहाँ "बेरोजगारी" नजन्मिए "बिल गेट्स" जन्मिन्छन् त।।।
    जुन देशमा Exam cancel हुँदा खुसी मनाइन्छ। अनि pubg र tiktok बन्द हुने कुराले दुःखी हुन्छन्।। त्यहाँ "बेरोजगारी" नजन्मिए "बिल गेट्स" जन्मिन्छन् त।।।
    12
    0 Comments 0 Shares
  • 13
    0 Comments 0 Shares
  • तिमी हाँस्दा तिमी सँग सारा

    दुनियाँ हाँस्ला तर याद राख तिमी

    रुदा एक्लै रुनेछौ ❣️🥰😻😻💔
    तिमी हाँस्दा तिमी सँग सारा दुनियाँ हाँस्ला तर याद राख तिमी रुदा एक्लै रुनेछौ ❣️🥰😻😻💔
    12
    0 Comments 0 Shares
  • प्रदेश बस्न रहर थिएन
    अभागीलाई कर्मैले दिएन!!!
    प्रदेश बस्न रहर थिएन अभागीलाई कर्मैले दिएन!!!
    12
    0 Comments 0 Shares
  • सबैभन्दा महङ्गो पारिश्रमिक लिने कलाकार- अनमोल केसि
    दिने -भुवन केसि
    यस्तै हो अहिलेको SEE Result
    सबैभन्दा महङ्गो पारिश्रमिक लिने कलाकार- अनमोल केसि दिने -भुवन केसि यस्तै हो अहिलेको SEE Result
    12
    0 Comments 0 Shares
  • सबैभन्दा महङ्गो पारिश्रमिक लिने कलाकार- अनमोल केसि
    दिने -भुवन केसि
    यस्तै हो अहिलेको SEE Result
    सबै शान्त बसौ🙏🙏 रोईलो नगरौ😍😍
    सबैभन्दा महङ्गो पारिश्रमिक लिने कलाकार- अनमोल केसि दिने -भुवन केसि यस्तै हो अहिलेको SEE Result सबै शान्त बसौ🙏🙏 रोईलो नगरौ😍😍
    13
    0 Comments 0 Shares
  • शनिबारकाे सदुपयाेग
    मनभित्रका दुख पिडा भुलाउने प्रयास
    दुख जति नै किन नहाेस हास्न चाहि
    छाेडिन्न जिन्दगिमा ♥️♥️ Dear jindagi
    शनिबारकाे सदुपयाेग मनभित्रका दुख पिडा भुलाउने प्रयास दुख जति नै किन नहाेस हास्न चाहि छाेडिन्न जिन्दगिमा ♥️♥️ Dear jindagi
    13
    0 Comments 0 Shares
  • नेपाल रास्ट्र बैंक अगाडि एकजनाले केरा बेचिरहेको थियो, त्यत्तिकैमा एकजना बिजुली बिभागका सबैभन्दा ठुला अधिकृत त्यहाँ पुगेछन र सोधेछन केरा कसरी हो भनेर, र ब्यापारीले सोधेछ केरा कसको लागि हो साहेब
    अधिकृत :- मतलब
    ब्यापारी :- मतलब यस्तो हो साहेब
    मन्दिरको लागि हो भने ५० रुपियाँ दर्जन
    बृद्धआस्रमको लागि हो भने ६० रुपियाँ दर्जन
    बच्चाको टिफिनको लागि हो भने ६५ रुपियाँ दर्जन
    घरमा खानको लागि हो भने ७० रुपियाँ दर्जन
    र यदि पिकनिक पार्टीको लागि हो भने ८० रुपियाँ दर्जन
    अधिकृत :- यो कस्तो बेवकुफीको भाउ हो, जब कि सबै केरा एउटै हो भने कसरी अलग अलगअलग रेट भयो
    ब्यापारी :- यो त पैसा असुली होनि साहेब र हजुरकै style पनि हो
    1 देखि 100 रिडिङ सम्मको अलग रेट
    100 देखि 200 रिडिङ सम्मको अलग रेट
    200 देखि 300 रिडिङ सम्मको अलग रेट
    हजुरको बाउको बिजुली होर त्यो
    हजुरहरुले पनि त एउटै खम्बा बाट बिजुली दिन्छौ
    फेरि घरको लागि अलग रेट
    दोकानको लागि अलग रेट
    कारखानाको लागि अलग रेट
    र अर्को कुरा साहेब
    मिटरको भाडा
    के त्यो मिटर अमेरिका बाट ल्याएको हो
    20 सालदेखि त्यसको पैसा तिरिराको छु, आखिर त्यसको मूल्य कति हो साहेब, भन्दिनु पर्यो एकचोटि..
    नेपाल रास्ट्र बैंक अगाडि एकजनाले केरा बेचिरहेको थियो, त्यत्तिकैमा एकजना बिजुली बिभागका सबैभन्दा ठुला अधिकृत त्यहाँ पुगेछन र सोधेछन केरा कसरी हो भनेर, र ब्यापारीले सोधेछ केरा कसको लागि हो साहेब अधिकृत :- मतलब ब्यापारी :- मतलब यस्तो हो साहेब मन्दिरको लागि हो भने ५० रुपियाँ दर्जन बृद्धआस्रमको लागि हो भने ६० रुपियाँ दर्जन बच्चाको टिफिनको लागि हो भने ६५ रुपियाँ दर्जन घरमा खानको लागि हो भने ७० रुपियाँ दर्जन र यदि पिकनिक पार्टीको लागि हो भने ८० रुपियाँ दर्जन अधिकृत :- यो कस्तो बेवकुफीको भाउ हो, जब कि सबै केरा एउटै हो भने कसरी अलग अलगअलग रेट भयो ब्यापारी :- यो त पैसा असुली होनि साहेब र हजुरकै style पनि हो 1 देखि 100 रिडिङ सम्मको अलग रेट 100 देखि 200 रिडिङ सम्मको अलग रेट 200 देखि 300 रिडिङ सम्मको अलग रेट हजुरको बाउको बिजुली होर त्यो हजुरहरुले पनि त एउटै खम्बा बाट बिजुली दिन्छौ फेरि घरको लागि अलग रेट दोकानको लागि अलग रेट कारखानाको लागि अलग रेट र अर्को कुरा साहेब मिटरको भाडा के त्यो मिटर अमेरिका बाट ल्याएको हो 20 सालदेखि त्यसको पैसा तिरिराको छु, आखिर त्यसको मूल्य कति हो साहेब, भन्दिनु पर्यो एकचोटि..
    13
    0 Comments 0 Shares
  • कता छौ आज भोलि तिमी हो
    कता छौ आज भोलि तिमी हो
    10
    0 Comments 0 Shares
  • कति रमाइलो त्यो पल तिमी सँग है
    कति रमाइलो त्यो पल तिमी सँग है
    11
    0 Comments 0 Shares
  • स्याउ खाने हो साथी प्लझ लाइक कमेन्ट
    स्याउ खाने हो साथी प्लझ लाइक कमेन्ट
    13
    0 Comments 0 Shares
  • 12
    0 Comments 0 Shares
  • 10
    4 Comments 0 Shares
More Stories