क्रिकेट संघका अध्यक्ष भन्छन्– पारसको सन्यास अप्रत्यासित
१९ साउन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले पूर्व कप्तान पारस खड्काको सन्यास अप्रत्यासित भएको बताएका छन् । आईसीसी विश्व क्रिकेट लिग टूका लागि नेपाली राष्ट्रिय टोलीको मंगलबार बन्द प्रशिक्षण सुरु गर्ने तयारी थियो, तर पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । अध्यक्ष चन्दका अनुसार मंगलबार विहान करिव साढे ७ बजेतिर पारसले इमेल गरेर सन्यास...
Like
Love
Haha
15
0 Comments 0 Shares 472 Views 0 Reviews