हिरासतमा मृत्यु प्रकरण : ड्युटीमा खटिएका जवान निलम्बित, डीएसपी प्रदेश कार्यालय तानिए
१९ साउन, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा थुनुवा मृत फेला परेको घटनामा एक प्रहरी जवानलाई निलम्बन गरिएको छ । यस्तै प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई प्रदेश प्रहरी कार्यालय तानिएको छ । लक्ष्मीनियाँ गाउँपालिका–२ का ४२ वर्षीय बिलटु रविदास गत शुक्रबार हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेका थिए । उक्त घटनामा जिल्ला प्रहरी धनुषाका डीएसपी मकेन्द्रकुमार...
Like
Love
Wow
17
1 Comments 0 Shares 516 Views 0 Reviews