हवाई उडान नरोक्न वायुसेवा कम्पनीहरुको माग
२० साउन, काठमाडौं । कोरोना भाइरसको बढ्दो महामारीका बीच विभिन्न जिल्लामा निषेधाज्ञा शुरु भएको छ । यसले पुनः एक पटक यात्रुहरुको आवतजावत प्रभावित हुन थालेको छ । यस परिस्थतिमा संक्रमणरहित उडान भइरहेको भन्दै हवाई यात्रा भने सूचारु राख्न वायुसेवा कम्पनीहरुले माग गरेका छन् । वायुसेवा सञ्चालक संघ नेपाल (आयोन)ले बुधबार एक विज्ञप्ति निकाल्दै यात्रा ठप्प भएको समयमा समेत नेपालीहरुले विभिन्न माध्यममा जोखिम...
Like
Love
Haha
Wow
33
1 Comments 0 Shares 508 Views 0 Reviews