चियाको ठेक्का रद्द गर्न प्रस्ताव
इलाम : संघाई समूहलाई दिइएको ठेक्का रद्द गर्न स्थानीय तहले माग गरेका छन्। २१ वर्षअघि सरकारले व्यवसायीक घराना संघाई समूहलाई ७ वटा चिया बगानको ठेक्का दिएको थियो।  इलामको सूर्योदय नगरपालिकाको संयोजनमा फिक्कलमा सम्पन्न इलाम र झापाका पाँच स्थानीय तहका प्रमुखको बैठकले उक्त ठेक्का रद्द गर्न माग गरेको हो। बैठकले ‘नेपालको परिवर्तित राज्य संरचनाअनुसार सम्झौता समयसापेक्ष नभएकाले भंग गरी...
Like
Love
Haha
23
2 Comments 0 Shares 434 Views 0 Reviews