लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएकोमा एमालेको आपत्ति
२१ साउन, बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन बोलाइएकोमा नेकपा एमालेले आपत्ति जनाएको छ । प्रदेश प्रमुख अमिक शेरचनले साउन २७ गतेका लागि आह्वान गरेको विशेष अधिवेशन संविधान विपरीत भएको एमालेको दाबी छ । एमाले लुम्बिनी प्रदेश संसदीय दलले बिहीबार गरेको पत्रकार सम्मेलनमा प्रमुख सचेतक भूमिश्वर ढकालले संविधानको धारा १६८(१) अनुसार गठन भएको एकल बहुमतको सरकारविरुद्ध दुई वर्ष नपुग्दै अविश्वास प्रस्ताव...
Like
Love
Haha
Yay
32
1 Kommentare 0 Anteile 479 Ansichten 0 Vorschau