कृषि मन्त्रालय : मन्त्री नियुक्त भएन, सचिवले अवकाश पाए
२१ साउन, काठमाडौं । नयाँ सरकार गठन भएको तीन हप्ता पूरा भइसक्दा पनि विभागीय मन्त्री नपाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा उच्च तहका कर्मचारीको पद पनि रिक्त भएको छ । मन्त्रालयमा एक सचिव पद रिक्त छ भने तीन वटा महत्वपूर्ण महाशाखासमेत नेतृत्वविहीन भएको छ । उमेर हदका कारण कृषि विकास तर्फका सचिव र दुई सहसचिव तथा पशुपंछीतर्फका एक सहसचिवले अवकाश पाएपछि यी निकाय रिक्त छन् । प्रधानमन्त्री शेरबहादुर...
Like
Love
Haha
Wow
35
1 Comments 0 Shares 545 Views 0 Reviews