महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगीलाई आग्रह
२१ साउन, काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि विवादमा फसेको डेडिकेटेड तथा ट्रंकलाइनको महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनपछि उद्योगी तथा व्यवसायीलाई छलफलमा बोलाएको प्राधिकरणले पुनरावलोकनमा आउन वा विद्युत् नियमन आयोगमा जान सुझाव दिएको छ। महसुल विवादका सम्बन्धमा म्याद थपका लागि सञ्चालक...
Like
Love
Wow
39
1 Comments 0 Shares 491 Views 0 Reviews