१६ अंकले घट्यो नेप्से
काठमाडौं : सेयर कारोबार मापक नेप्से परिसूचक १६ अंकले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक १६ अंकले घटेको हो । आज कुल २२६ कम्पनीको दुई करोड ८८ लाख ४५ हजार ४३१ कित्ता सेयर १४ अर्ब ३१ करोड ६२ लाख ४९ हजार ९६५ रुपैयाँमा किनबेच भएको  छ। सेन्सिटिभ इन्डेक्समा भने सामान्य वृद्धि भएको छ। सेन्सिटिभ इन्डेस्कस ०.११ अंकले वृद्धि भएको छ।...
Like
Love
Haha
29
0 Commentarios 0 Acciones 577 Views 0 Vista previa