बागमतीका दुई मन्त्रीले गरे दोलखाको लापिलाङमा गएको पहिरोको स्थलगत निरीक्षण
२२ साउन, चरिकोट । दोलखाको कालिञ्चोक गाउँपालिका–५ लापिलाङमा गएको पहिरो र त्यसले पुर्‍याएको क्षतिबारेमा बागमती प्रदेशका दुई मन्त्रीले स्थलगत निरीक्षण गरेका छन् । लापिलाङको रानीवन पहिरोको शुक्रबार सामाजिक विकासमन्त्री सरस्वती बस्नेत र आन्तरिक मामिला तथा कानूनमन्त्री केशवराज पाण्डेले स्थलगत निरीक्षण गरेका हुन् । पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै आन्तरिक मामिला तथा कानूनमन्त्री...
Like
Love
Wow
40
1 Comments 0 Shares 702 Views 0 Reviews