२१ वर्षीय कारखाना मजदुर यसरी रातारात बने टिकटक स्टार
काठमाडौं । खाबी लेमका हरेक टिकटक भिडियोमा लाखौंको भ्युज आउँछ । तर उनका कुनै पनि भिडिओमा उनी मुखले बोल्दैनन् ।   अफ्रिकी देश सेनेगलमा जन्मिएर हाल इटालीमा बस्ने यी २१ वर्षीय युवाको सफलताको रहस्य नै यही हो । उनी प्राय टिकटकका भाइरल र मुर्ख बनाउने भिडिओहरुमा रियाक्ट गर्दै आफ्नो भिडिओ तयार पार्छन् । रियाक्सनमा उनले कुनै शब्द भने निकाल्दैनन् । उनको अनुहारको भाव नै पर्याप्त छ । अर्थात्...
Like
Love
Haha
Wow
Sad
Angry
37
4 Comments 1 Shares 474 Views 0 Reviews