५० मेगापिक्सेलको क्यामेरासहित रेड्मी १० सार्वजनिक हुँदै, यस्ता छन् मुख्य फिचर
काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता साओमीले आफ्नो सहायक ब्राण्ड रेड्मीका लागि नयाँ उत्पादन ल्याउने भएको छ । रेड्मी ९ को सफलतापछि कम्पनीले रेड्मी १० बजारमा सार्वजनिक गर्न लागेको हो ।   कम्पनीले हालै मि डटकममा एक ब्लग पाेस्ट गर्दै रेड्मी १० का तस्वीरसहित महत्वपूर्ण स्पेसिफिकेशनको जानकारी दिएको छ । कम्पनीको सो पोस्टमा दिइएको जानकारी अनुसार रेड्मी १० पञ्च होल डिस्प्ले र क्वाड रियर...
Like
Love
Haha
Yay
Wow
29
1 Commentarios 0 Acciones 528 Views 0 Vista previa