अब फेसबुकमा हेर्न पाइने छैन ला लिगा फुटबल, डिशहोम बन्यो एक्सक्लुसिभ पार्टनर
काठमाडौं । विश्व चर्चित स्पेनिस ला लिगा फुटबलकाे नयाँ संस्करण गत सातबाट सुरु भएको छ । यसअघिसम्म फेसबुक वाचमा लाइभ हेर्दै आएका हामी धेरैले यो पटक पनि त्यसरी नै लाइभ हेर्ने प्रयास गरेको हुनुपर्छ । तर, त्यो सम्भव भने भएन होला । किनभने अब ला लिगा फुटबलका कुनै पनि खेल फेसबुकमा लाइभ हेर्न नपाइने भएको छ ।   यसअघिसम्म फेसबुकको ‘फेसबुक वाच’ मा लाइभ उपलब्ध हुने गरेको भएता पनि...
Like
Love
Haha
Yay
22
2 Commenti 0 condivisioni 532 Views 0 Anteprima