२०२७ साल तिर राजा महेन्द्र रानी रत्नराज्यलक्ष्मी सहितको डफ्फा लिएर शिकार खेल्न महेन्द्रनगर पुगेछन, शिकारको क्रममा एउटा पाटे बाघलाई घेरामा पारिएछ , राजा महेन्द्रले बाघलाई निशाना बनाएर राईफलको ट्रीगर दागेछन तर दूर्भाग्य ! राईफलको गोलि एउटा चट्टानमा ठोक्किएर रानी रत्नराज्यलक्ष्मीको पेटमा सोझिएछ , रानी त्यहिं ढलिन , शिकार टिममा खैलाबैला भयो, शिघ्र उपचारको व्यवस्था नगरिएमा रानी रत्नको मृत्यु...