तिमीलाई के गरेको छु र,यो मन पलाउँदैन भन्यौ?
यहाँ बन्चरो हानेको पिपल त पलाउन खोज्छ।
हरेक कमजोरीले पनि स्याबासी पाउन खोज्छ,
नत्र,बिग्रिएको सम्बन्ध कसले मिलाउन खोज्छ?