अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र कामै नलाग्ने अवस्थामा ! काठमाडौं । पछिल्लो केही दिनयता अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आईएसएस) को विषय निकै चर्चाको विषय बनिरहेको छ ।
आईएसएसमा प्रयोग भएका पार्टपुर्जा पुराना भएका कारण कामै नलाग्नेगरी बिग्रिने अवस्थामा पुगेको विषय रसियाका अनुसन्धानकर्मी भ्लादिमिर सोलोभ्योभले चेतावनी दिएका छन् ।
उनलेआईएसएसको रसियाली भागमा रहेका ८० प्रतिशत उडानसम्बन्धी प्रणालीका उपकरणको म्याद गुज्रिएकाे विषयबारे उनले स्थानीय...