अब इन्टरनेट बिनै गुगल ड्राइभ प्रयोग गर्न सकिने, यस्तो छ तरिका
काठमाडौं । विश्वव्यापी रुपमा चर्चित गुगलकाे क्लाउड स्टोरेज प्लेटफर्म गुगल ड्राइभ अब इन्टरनेट बिना पनि प्रयोग गर्न सकिने भएको छ ।   गुगल ड्राइभले प्रयोगकर्तालाई फाइल ब्याकअप गर्न तथा उक्त फाइलमा जुनसुकै डिभाइसबाट पहुँच गर्न सकिने सेवा उपलब्ध गराउँदै आएको छ । त्यतिमात्रै नभएर यो फाइल, फोटो तथा पीडीएफ फाइल शेयर गर्नका लागि पनि चर्चित छ । साथै त्यसरी शेयर गरेको फाइलमा सबैले इडिट गर्नसक्ने...
Like
Love
Wow
22
2 Commenti 0 condivisioni 579 Views 0 Anteprima