र्‍यानसमवेयर आक्रमणबाट सुरक्षित रहन जान्नैपर्ने कुरा
काठमाडौं । र्‍यानसमवेयर (Ransomware) एक प्रकारको मालवेयर हो, जसको प्रयोग गरेर ह्याकर/साइबर अपराधीले ईमेल/इन्टरनेट तथा पेन ड्राइभ वा संक्रमित (Infected) कम्प्युटरको माध्यमबाट महत्वपूर्ण डेटा तथा कम्प्युटर प्रणालीलाई बिगार्न तथा नष्ट गर्न प्रयोग गर्दछन ।   साथै कम्प्युटर प्रयोगकर्ताबाट फिरौती रकम प्राप्त नगरेसम्म कम्प्युटर प्रयोगकर्ताको डेटालाई सार्वजनिक गर्ने वा महत्वपूर्ण डेटालाई...
Like
Love
12
0 Comments 0 Shares 436 Views 0 Reviews