डिजिटल भुक्तानी गर्दा जनताले पाउने १० प्रतिशत भ्याट फिर्तामा सरकारलाई चासो छैन
काठमाडौं । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सरकारले २०७६ सालमा अनलाइन भुक्तानी गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) को १० प्रतिशत तत्काल ग्राहकलाई फिर्ता गर्ने घोषणा गर्‍यो । सर्वसाधारणलाई विद्युतीय भुक्तानीतर्फ आकर्षित गर्न ल्याइएको यो व्यवस्था अझै कार्यान्वयनमा आउन सकेको छैन । डिजिटल भुक्तानीको प्रोत्साहनका लागि ल्याइएको यो कार्यक्रमले सरोकारवालालाई नै आकर्षित गर्न सकेको छैन...
Like
2
0 Comments 0 Shares 122 Views 0 Reviews