एकै पटक तीनवटा डिभाइस चार्ज गर्न मिल्ने चार्जरको तयारीमा एप्पल
काठमाडौं । एप्पलले आफ्नो वायरलेस चार्जर एयरपावरु को उत्पादन रोकेको वर्षौ बितिसकेको भएता पनि त्यसको अस्तित्व अझै बाँकी रहेको छ । हाल एप्पलले सोही प्रविधिमा आधारित भएर नयाँ चार्जरमा काम गरिरहेको उल्लेख गरिएको छ ।   जसले एकै समयमा तीनवटा डिभाइसहरू चार्ज गर्न जनाइएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यम  ब्लुम्बर्गका अनुसार एप्पलले छोटो र लामो दुवै दूरीमा डिभाइसहरू सहज रुपमा चार्ज गर्न...
Like
Haha
Wow
4
0 Comments 0 Shares 529 Views 0 Reviews