सार्वजनिक सडक व्यक्तिका नाममा
रामेछाप — पछिल्लो समय सडक सञ्जाल विस्तार भएर वडा र टोलसम्मै पुगेको छ । कतिपय ठाउँमा एकै टोल पुग्न पनि वैकल्पिक सडक छन् । तर, पालिकाको केन्द्र जोड्नेदेखि टोलसम्म पुग्ने यी सडक रहेका जग्गा भने व्यक्तिकै नाममा छन् ।  सडकले ओगटेको जग्गा व्यक्तिको नामबाट लगत कट्टा गरी सडकको नक्सांकन गरिएको छैन । सडक भएका जग्गाको लगत व्यक्तिको नाममा कायमै राख्दा एकातिर लाखौं मूल्यमा सडक किनबेच भइरहेको छ...
Like
Love
Yay
10
1 Comments 0 Shares 850 Views 0 Reviews