सामाजिक सञ्जालमार्फत ठगीधन्दा : कानुन अभावमा सजिलै उम्कन्छन् मुख्य योजनाकार
प्रत्येक दिन सामाजिक सञ्जालमार्फत ठगीका दुईवटा उजुरी दर्ता, सबैभन्दा धेरै अपराध भारत र दुबईबाट  पछिल्लो समय नेपालमा सामाजिक सञ्जालमार्फत हुने ठगीका घटनामा वृद्धि भएको छ । खासगरी यस्ता अपराध सबैभन्दा धेरै भारत र दुबईबाट हुँदै आएको प्रहरी अनुसन्धानमा देखिएको छ । तर, प्रभावकारी कानुन नहुँदा अन्तरदेशीय ठगीधन्दाका ‘मास्टर माइन्ड’ पक्राउ गर्न प्रहरी असफल हुँदै आएको छ ।  महानगरीय...
Like
Love
Angry
9
1 Comments 0 Shares 744 Views 0 Reviews