समुद्री ज्वालामुखी विस्फोटसँगै टोङ्गामा इन्टरनेट र टेलिफोन बन्द, बढ्यो विश्व इन्टरनेट नेटवर्कको चिन्ता
काठमाडौं । शनिबार दक्षिण प्रशान्त महासागरमा पानी भित्र भएको ज्वालामुखी विस्फोटबाट विश्वको इन्टरनेट तथा दूरसञ्चार नेटवर्कमा चिन्ता थपिएको छ ।   दक्षिणी प्रशान्त क्षेत्रमा रहेको टोङ्गा टापू नजिकै भएको उक्त विस्फोटसँगै टोङ्गाको बाह्य इन्टरनेट र टेलिफोन सेवा ठप्प भएको छ । विश्वको ९५ प्रतिशत डेटा ट्रान्सफर नेटवर्क समुद्री फाइबर अप्टिक केबलमा निर्भर छ ।   संवेदनशील पूर्वाधार विच्छेद तथा...
0 Comments 0 Shares 401 Views 0 Reviews