आफ्नै क्रिप्टोकरेन्सी ल्याउने भारतको घोषणा, ३० प्रतिशत आय कर लाग्ने
काठमाडौं । छिमेकी मुलुक भारतले आउँदो वर्ष आफ्नै क्रिप्टोकरेन्सी सार्वजनिक गर्ने घोषणा गरेको छ ।   भारतीय वित्तमन्त्री निर्मला सीतारमणले मंगलवार नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै डिजिटल मुद्रा सार्वजनिक गर्ने र त्यसको कारोबारबाट हुने आम्दानीमा ३० प्रतिशत कर लाग्ने घोषणा गरेकी हुन् ।   उनले भारतको केन्द्रीय बैंक ‘रिजर्भ बैंक अफ इन्डिया’ ले आगामी वर्षभित्र डिजिटल मुद्रा...
Like
Love
Haha
4
1 Comments 0 Shares 830 Views 0 Reviews