प्रोग्रामिङ के हो, अनि कसरी छिटो सिक्ने ?
पछिल्ला केही वर्षमा कम्प्युटर प्रोग्रामिङले व्यापक रूपमा मानवको आधुनिक संसारमा बाच्ने तरिकालाई आकार दिएको छ । लगभग हरेक यन्त्र, इलेक्ट्रोनिक वस्तु र आधुनिक मसिनमा कम्तिमा थोरै कोड हुन्छ ।  कोडिङ अर्थात् कम्प्युटर प्रोग्रामिङ के हो ? कोडिङ अर्थात् कम्प्युटर प्रोग्रामिङ एउटा भाषा हो, जसको सहायताबाट हामी कम्प्युटरसँग सञ्चार गर्छौं । प्रोग्रामिङले कम्प्युटरलाई कुन कार्य गर्ने भनेर बताउँछ र कोड...
Like
Love
3
0 Σχόλια 0 Μοιράστηκε 527 Views 0 Προεπισκόπηση