डिजिटल करेन्सीको तयारीमा राष्ट्र बैंक, अघि बढ्यो प्रक्रिया
 नेपाल राष्ट्र बैंकले आफ्नै भर्चुअल मुद्रा (डिजिटल करेन्सी) ल्याउने तयारी गरेको छ । हाल प्रयोगमा रहेको भाैतिक मुद्रालाई विस्थापित गर्दै त्यसलाई भर्चुअल रुपमा प्रस्तुत गर्ने गरी राष्ट्र बैंक अघि बढेको हो । त्यसका लागि ‘कन्सेप्ट पेपर’ तयार भइसकेको जनाइएको छ । पछिल्लो पटक विश्वमा क्रिप्टोकरेन्सी, डिजिटल करेन्सीको निकै चर्चा चलिरहेको छ । यस्तोमा क्रिप्टोकरेन्सीलाई अवैध कारोबार...
Like
Love
6
0 Comments 0 Shares 510 Views 0 Reviews