अहिलेसम्मकै फास्ट चार्जर सार्वजनिक, ५ मिनेटमै ५० प्रतिशत चार्ज हुने
रियलमीले मोबाइल वर्ल्ड कंग्रेस २०२२ मा रियलमी १५० अल्ट्राडार्ट चार्जिङ प्रविधि सार्वजनिक गरेको छ । कम्पनीले रियलमी स्मार्टफोन सिरिज जीटी टुसँगै यो नयाँ चार्जर प्रस्तुत गरेको हो । १५० वाटको चार्जरबाट पाँच मिनेटमा मोबाइलको ब्याट्री ५० प्रतिशत चार्ज हुने कम्पनीको दाबी छ । यो चार्जरमा तीन ओटा प्रविधिको प्रयोग गरिएको छ । जसमा मल्टी बुस्ट चार्जिङ पम्प, टेम्प्रेचर म्यानेजमेन्ट एल्गोरिदम र नयाँ लिथियम...
Like
Love
5
0 Comments 0 Shares 1047 Views 0 Reviews