अब ह्वाट्सएपमा एकजनालाई भन्दा बढी म्यासेज फर्वाड गर्न नमिल्ने
 बढ्दो गलत सूचना र स्प्याम म्यासेजलाई राक्न ह्वाट्सएपले नयाँ कदम अघि बढाउने भएको छ । त्यसका लागि कम्पनीले म्यासेज फरवार्डमा रोक लगाउने तयारी गरेको पाइएको छ । हुन त यसअघि सन् २०१९ देखी ह्वाट्सएपले धेरै शेयर भएको म्यासेज एक पटकमा ५ जनासम्मलाई फर्वाड गर्न सकिने बनाएको थियो । त्यस्तै सन् २०२० मा कम्पनीले उक्त लिमिटेसनलाई अझ कम गर्दै एक पटकमा एकजनालाई मात्रै पठाउन सकिने व्यवस्था गरेको थियो ।...
Like
2
0 Comments 0 Shares 473 Views 0 Reviews