कक्षा १२ को तयारी मोबाइल एपबाट गर्न मिल्ने
पछिल्लो समय अनलाइन लर्निङ प्लेटफर्ममा विद्यार्थीको आकर्षण बढेको छ । कोभिड महामारीसँगै वैकल्पिक कक्षाको अभ्यास थालनी हुँदा यस्ता लर्निङ प्लेटफर्मले बजार लिन थालेका छन् । अनलाइनबाटै पाठ्यपुस्तकका सामग्री विभिन्न स्वरुपमा पढ्न, हेर्न र सुन्न सकिने भएकाले यी प्लेटफर्म प्रभावकारी बनेका छन् । यहीबीचमा ‘हाम्रो एकेडेमी’ नामक लर्निङ प्लेटफर्मले माेबाइल एपबाटै अनलाइन एवं अफलाइन कक्षा...
Like
Love
2
0 Comments 0 Shares 479 Views 0 Reviews