ठूला सामाजिक सञ्जाललाई करको दायरामा ल्याउन डिजिटल सर्भिस ट्याक्स सुरु
सरकारले नेपालमा सेवा दिइरहेका नेटफ्लिक्स, फेसबुकजस्ता कम्पनीसँग नेपालबाट हुने कारोबारलाई करको दायरामा ल्याउन करको नयाँ प्रावधान ल्याएको छ । विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स) नाम दिइएको प्रावधान अनुसार विदेशी कम्पनीले नेपालका उपभोक्तालाई विद्युतीय सेवाको कारोबारको मूल्यमा दुई प्रतिशतका दरले विद्युतीय सेवा कर लाग्नेछ । वार्षिक २० लाख रुपैयाँसम्मको कारोबारमा भने यस्तो कर नलाग्ने...
Haha
Like
4
0 Comentários 0 Compartilhamentos 560 Visualizações 0 Anterior