आज राति वर्ल्डलिङ्कका यी सेवा बन्द रहने
आज राति इन्टरनेट सेवा प्रदायक वर्ल्डलिङ्क कम्युनिकेसन्सका विभिन्न सेवा उपलब्ध नहुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै राति ११ बजेदेखि विहान ४ बजेसम्म आफ्नो मोबाइल एप, कस्टमर पोर्टल र अनलाइन भुक्तानी सेवा बन्द रहने जानकारी दिएको हो । सिस्टम अपग्रेड गर्नुपर्ने भएकाले यी सेवा प्रभावित हुने भएपनि इन्टरनेट र नेटटिभी सेवामा कुनै समस्या नहुने कम्पनीले जनाएको छ ।https://unelma.io/KQAbG 
Sad
2
0 Comentários 0 Compartilhamentos 568 Visualizações 0 Anterior