नागरिक एपमा नयाँ अपडेट, थपियो लाइसेन्स लिङ्क गर्ने र स्वास्थ्य बीमाको रकम भुक्तानी गर्ने सुविधा
सम्भव भएसम्मका सबै सरकारी सुविधा एउटै एपमार्फत दिने गरी ल्याइएको नागरिक एपमा नयाँ अपडेट आएको छ । एपको पछिल्लो १.५.४ सँगै सवारी चालक अनुमतिपत्र लिङ्क गर्ने सुविधा थपिएको छ । यातायात व्यवस्था विभागका इन्जिनियर सन्तोष पोखरेल र चेक इन्टरनेसनलको प्रयासमा ड्राइभिङ लाइसेन्सलाई नागरिक एपमा जोडिएको हो । यससँगै अब नागरिक एपमा प्रयोगकर्ताले आफ्नो ड्राइभिङ लाइसेन्स लिङ्क गरी हेर्न सक्नेछन् । यद्यपि एपको...
Like
2
0 Kommentare 0 Anteile 521 Ansichten 0 Vorschau