बजार खस्किएपछि धमाधम कर्मचारी निकाल्दै क्रिप्टो कम्पनी
सन् २०२२ को पहिलो छ महिनादेखि क्रिप्टोकरेन्सीको बजार खस्कँदो छ । क्रिप्टोकरेन्सीको घट्दो मूल्य र बिग्रदो बजारले यसको विश्वसनीयतामाथि नै प्रश्न उठिरहेको छ । पछिल्लाे घटनाक्रमले त झन् लगानीकर्तालाई क्रिप्टोकरेन्सी सम्बन्धी काम गर्ने कम्पनीहरू कतिको अन्तरसम्बन्धित छन् भन्ने खुलासा गरेको छ । यही हप्तामात्र दुई कम्पनीले क्रिप्टो विथड्रल अथवा निकासीमा रोक्का गरेका छन् भने एक क्रिप्टोकरेन्सी हेज फन्ड...
Like
2
0 Comments 0 Shares 501 Views 0 Reviews