अव्यवस्थित तार हटाउँदै काठमाडौं महानगर, सहरको सुन्दरता बढाउन तार भूमिगत गर्ने योजना
काठमाडौं महानगरपालिकाले सडक आसपासका अव्यवस्थित तार हटाउने अभियान थालेकाे छ । अव्यवस्थित तारले जाेखिम निम्त्याएपछि महानगरले यसकाे व्यवस्थापन गर्न थालेकाे हाे । “अव्यवस्थित तारले बटुवा, सवारी साधनलाई असर गर्नुका साथै आगलागीकाे जाेखिम निम्तिएकाे र सहर नै कुरूप बनाएकाले महानगरले प्रयाेगमा नरहेका अव्यवस्थित तार हटाउन थालेको हाे,” महानगरका सह-प्रवक्ता महेशकुमार काफ्लेले टेकपानासँग भने ।...
0 Comments 0 Shares 519 Views 0 Reviews