गुगल प्ले स्टोरमा फैलियो पैसा चोर्ने मालवेयर, मोबाइलबाट तुरून्त हटाउनुहोस् यी एप
गुगल प्ले स्टाेरमा रहेका एन्ड्रोइड एपहरू नयाँ मालवेयरबाट सङ्क्रमित भएकाे पाइएकाे छ । साइबर सुरक्षा कम्पनी एभिनाका अनुसन्धानकर्मीले विभिन्न एपमा अटोलाइकस नामकाे मालवेयर फेला परेकाे तथ्य बाहिर ल्याएका हुन् । एभिनाले प्रकाशित गरेकाे रिपोर्टअनुसार अटोलाइकसको मुख्य उद्देश्य प्रयोगकर्तालाई जानकारी नदिई प्रिमियम डाइरेक्ट क्यारियर बिलिङ (डीसीबी) सेवा सस्क्राइब गर्नु हो । एभिनाका सुरक्षा...
0 Comments 0 Shares 435 Views 0 Reviews