टीएमएस प्रणालीमा जोडियो ईसेवा, अब खरिद गरेको शेयर रकम अनलाइनबाटै तिर्न मिल्ने
 शेयर खरिद बिक्री गर्ने व्यक्तिहरुले ब्रोकरको टीएमएसमार्फत खरिद गरेको शेयरको रकम अब ईसेवाबाटै भुक्तानी गर्नसक्ने भएका छन् । यसबाट शेयर लगानीकर्तालाई रकम भुक्तानीमा थप सहज हुने अपेक्षा गरिएकाे छ । हाल यो सेवा ३५ भन्दा बढी ब्रोकरहरुमा उपलब्ध छ भने केही दिनमै बाँकी ब्रोकरहरुमा समेत उपलब्ध हुने कम्पनीले जनाएको छ । ईसेवामार्फत रकम भुक्तानी गर्दा आगामी कात्तिक महिनासम्म कुनै अतिरिक्त शुल्क...
Like
3
2 Comments 0 Shares 570 Views 0 Reviews