‘नमस्ते पे’मा सुरु भयो लोयल्टी पोइन्ट सेवा, ८ पोइन्ट बराबर १ रुपैयाँ
मोबाइल वालेट कम्पनी नमस्ते पेले आफ्नो एपमा लोयल्टी पोइन्ट सेवा सुरु गरेको छ । योसँगै नमस्ते पेका प्रयोगकर्ताले नमस्ते पेमा उपलब्ध विभिन्न सेवा प्रयोग गरेवापत लोयल्टी पोइन्ट प्राप्त गर्नेछन् । यसअन्तर्गत प्रयोगकर्ताले हरेक १०० रूपैयाँकाे खर्चमा २ पोइन्ट प्राप्त गर्नेछन् । त्यस्तै ८ ओटा पोइन्ट बराबर १ रुपैयाँ प्राप्त हुने कम्पनीले जनाएको छ । सेवा प्रयोग गरेको अनुपातमा प्रयोगकर्ताले लाेयल्टी...
Like
1
0 Comments 0 Shares 510 Views 0 Reviews